अश्लिल भिडियो हेर्दाहेर्दै चरम उत्तेजित भएका युवकले आफ्नै लिङ्ग काटे !

एजेन्सी । पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भएर पागलपनको स्थितिमा कोही पुगेको कहिल्यै देख्नुभएको छ।

अन्तराष्ट्रिय मिडियाका अनुसारा थाइल्याण्डको बैंकक शहरमा पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भएपछि एक युवकले चक्कुले आफ्नै लिंग काटेपछि उनको जविन नै संकटमा परेको छ।

Advertisement

उमेरले ३० वर्षका विसानु श्रीसानाओले एक्कासी इमोसन बढी भएपछि उत्तेजनामा आएर आफ्नै लिंग काटेको अस्पताल स्रोतले जनाएको छ।

लाग्ने चक्कुले काटीएको लिंगबाट रगतका धारा बग्न थालेपछि विसानुले दुखाइ खप्न सकेनन् र त्यसलाई रोक्न नसकेपछि चिकित्सकको सहयोग लिए।

डाक्टरहरु चौंथो तलामा रहेको उनको अपार्टमेन्टमा आइपुग्दा निवस्त्र रहेका उनी हातले यौनाङ्ग छोपिरहँदा पिडामा पनि लजाएको देखिन्थ्यो । उनको लिंग पुरै भने नकाटिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

More News last news
Loading...