काठमाडौं । गएको बैशाख २८ गते बिवाह बन्धनमा बाधिएका हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र करुणा खड्का विवाह पछि पहिलोपटक मिडियामा देखिएका छन्।
निकै रमाइलो गर्ने बल्छि धुर्बेले बिवाहका रमाइला क्षण र बिवाह अघिका प्रेमका बेलाका ६ बर्षसम्मका निकै रमाइला पलहरु सेयर गरेका छन्। सबैभन्दा रोचक कुरा त उनीहरुको पहिलो डेटिङमा प्रहरीले समातेको थियो। यस्तै उनहरुले आफ्नो हनिमुनका कुराहरु पनि खुलेर गरेका छन्।
बल्छि धुर्बेले ६ बर्ष अघि लमजुङमा जाँदा करुणालाई देखेका थिए। पछि फोननम्बर मागेर कुराकानी गर्दै जाँदा माया बसेको बताउँछन् । निकै रमाइला कुराहरु भिडियोमा हेर्नसक्नुहुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
