काठमाडौं । बिहिबार डलरको मूल्य १०७.९२ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरीकी डलरको खरिददर १०७.३२ रुपैयाँ र बिक्रिदर १०७.९२ रुपैयाँ तोकेको छ।
यस्तै नेपाल राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२७.५५ रुपैयाँ र बिक्रिदर १२८.२७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन एक डलरको खरिददर ८०.०५ रुपैयाँ र बिक्रिदर ८०.५० रुपैयाँ रहेको छ।
क्यानेडियन एक डलरको खरिददर ८३.१३ रुपैयाँ र बिक्रिदर ८३.५९ रुपैयाँ रहेको छ । यता, एक कतारी रियालको खरिददर २९.४८ रुपैयाँ र बिक्रिदर २९.६४ रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.१७ रुपैयाँ र बिक्रिदर २७.३१ रुपैयाँ र कुवेती एक दिनारको खरिददर ३५५.७९ रुपैयाँ र बिक्रिदर ३५७.१९ रुपैयाँ रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
