काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागि १६ जनाको नाम सिफारिस भएको छ ।
बढुवा सिफारिस समितिले योग्यताका आधारमा १६ जनाको नाम सिफारिस गरेका छन् ।
सबैभन्दा पहिलो नम्बरमा झण्डै ७५ अंकसहित केदार रिजाल छन् भने १६ औँ नम्बरमा ६८ दशमलव ६७ अंक सहित सुरज केशी रहेको बढुवा समितिले जनाएको छ ।
सुची हेर्न यहाँ क्लिक गर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
