काठमाडौं । सोमबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले बढेर ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजावी सुन ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारमा सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।अघिल्लो कारोबार ७ सय ५५ रुपैयाँ थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
