सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो आज ?

काठमाडौं  । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । शुक्रबार मात्रै तोलामा दुई सयले घटेको सुनको मूल्य आज फेरि दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार ९ सय रुपैयाँ पुगेको छ।

शुक्रबार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने यथावत नै छ।

Advertisement

आज पनि चाँदी प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

More News last news
Loading...