सीडीओहरुको सरुवा, को कहाँ ? (सूचिसहित)

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ।

सीडीओसहित सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा भएको हो। सरुवा हुनेमा सीडीओ र सहायक सीडीओ धेरै छन्।

Advertisement

More News last news
Loading...