काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ।
आज पनि सुन प्रतितोला ५८ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
