काठमाडौं, चैत २७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८० पैसा र विक्रिदर २६ रुपैयाँ ९५ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र विक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४५ रुपैयाँ ६७ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ६७ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ०९ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
