काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज मंगलबार एक यूएस डलरको खरिददर १०३ रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर १०४ रुपैयाँ ३४ पैसा छ।
एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर २६रुपैयाँ ९५ पैसा छ। त्यस्तै एक यूके पाउण्डको खरिददर १४६ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ १४ पैसा छ।
एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ८२ पैसा छ।
त्यस्तै, एक कतारी रियालको खरिददर २८ रुपैयाँ ४८ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ पैसा छ। युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा तोकेको छ।
अन्य देशको विवरण तलको तालिकामा हेर्नुहोस् …

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
