जागिरबाट निकालेको झोँकमा यी वेव डेभलोपरले गरे यस्तो काम

काठमाडौं । जागिरबाट निकालेको झोँकमा ८५ वटा कम्पनीको वेव डाटा सर्भरबाट डिलेट गरेको आरोपमा एक जना सफ्टवेर डेभलपर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ई–जोन इन्टरनेश्नल प्रा.लि., काठमाडौंका पूर्व कर्मचारी २९ वर्षीय कमल पाठक छन्।

Advertisement

जागिरबाट निकालेको झोँकमा उनले ती डाटाहरु डिलिट गरेको आरोप लागेको छ।

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले ई-जोन इन्टरनेश्नलले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए।

 

More News last news
Loading...