काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६३ पैसा र विक्रिदर २७ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६३ रुपैयाँ छ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २१ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८० पैसा र विक्रिदर २६ रुपैयाँ ९६ रहेको छ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र विक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४५ रुपैयाँ ३१ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ३१ पैसा रहेको छ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ ८० पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ३९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
