सलमान खानलाई २ वर्षको जेल सजाय

एजेन्सी । बलिउड नायक सलमान खानलाई २० बर्ष पुरानो ‘कालो हरिण शिकार’को मुद्दामा जोधपुर अदालतले दोषी ठहर गर्दै २ बर्षको सजाय सुनाएको छ। तर, सजाय आएलगतै सलमान धरौटी तिरेर रिहा भएका छन्।

यो मुद्दामा सलमानसँगै आरोपी रहेका अन्य कलाकारहरु सैफ अली खान, निलम, तब्बु र सोनाली बेन्द्रेलाई भने अदालतले क्लिन चिट दिएको छ।

Advertisement

३ बर्ष भन्दा बढीको जेल सजाय भएको भए सलमानले एक रात भएपनि जेलमै बिताउनु पर्ने हुन्थ्यो । तर, अब सलमान जेल जान नपर्ने भएको छ। सरकारी वकिलले जोधपुर हाइकोर्टको फैसलालाई भारतको सुप्रिम कोर्टमा लैजाने बताएका छन्।

More News last news
Loading...