पाँच वर्षदेखि श्रीमतीको आयु बचाउन मदनकृष्ण श्रेष्ठ व्रत बस्दै आएपनि दैवका अगाडि उहाँको केही जोर चलेन । क्यान्सरबाट पीडित यशोदा सुवेदीको सोमबार राति उपचारको क्रममा निधन भएको छ । मन थामेर हेर्नुहोस् मदन दाईको मार्मिक आत्मकथा – पत्नीको आयु बढाउन पाँच वर्षदेखि ब्रत बसे…हेर्नुहोस् भिडियो…