यि ब्यक्तिले गर्दा श्रीदेबिको राजकिय सम्मानका साथ अन्त्यष्टी भएको हो

श्रीदेवीको निधन पछी उनको अन्तिम संस्कार राजकीय सम्मानका साथ भएको थियो । उक्त आदेशको धेरैले बिवाद पनि गरेका थिए । यस मामालामा एक आरटीआई दर्ता गरेको थियो । जसमा यो कुराको खुलासा भएको थियो कि महाराष्ट्र का मुख्यमंत्री देवेंद्र फडणवीसको आदेशमा श्रीदेवीको अन्तिम संस्कार राजकीय सम्मान बाट भएको थियो ।

कैयौ मान्छेले यस कुरामा आपत्ति जनाएका थिए । किन श्रीदेवीको अन्तिम संस्कार राजकीय सम्मान साथ गर्नु पर्‍यो ? आरटीआई कार्यकर्ता अनिल गलगली फडणवीस को ‘सामान्य प्रशासन विभागका प्रोटोकॉल विभाग’ बाट जानकारी लिएका थिए कि, श्रीदेवीको अन्तिम संस्कार राजकीय सम्मान बाट गर्ने अधिकार कस्ले दियो भनेर ? त्यही बाट खुलासा भएको हो कि मुख्यमंत्रीको आदेशमा राजाकिय सम्मानका साथ उक्त अन्तिम सस्कार भएको हो ।

Advertisement

More News last news
Loading...