नेपाली काँग्रेसको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन्।

काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफुँ पक्षका खाँणलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन्।

Advertisement

काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए।

पार्टी सभापति तथा संसदीय दलका नेता देउवाले यसअघिनै दलको उपनेतामा बिजयकुमार गच्छदारलाई मनोनित गरिसकेका छन्।

More News last news
Loading...