जान्न चाहानुहुन्छ ? टेरिया मगर मासिक कति कमाउछिन् ?

तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन्। उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।

उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् ।

Advertisement

उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरि लाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थान ओगट्न सफल भएकी हुन् ।

उन्को बारेमा छोटो जनकारी यस्तो रहेको छ।
निक नाम मोटि
उमेर १५ बर्ष
उचाइ ५.२ फिट्
तौल : ४५ केजी
पेशा : डान्सर
आमा : अनिता फौजा मगर
पिता : स्बिजय  फौज मगर
धर्म : हिन्दू
आम्दानी : २३ लाख प्रती महिन
रुची : नृत्य, घुमघाम

More News last news
Loading...