काठमाडौँ । अस्ट्रेलिया सबैभन्दा बढी विदेश टुर गर्ने नेपाली गायकमा पर्ने राजेशपायल राई केही दिनदेखि यतै छन् ।
साँगीतिक प्रस्तुतीका लागि उनी पाँचौ पटक सिड्नी आईपुगेका हुन्।
साँगितिक रुपले सफल भए पनि अहिलेसम्म अविवाहित भएको विषयमा भने उनले धेरै प्रश्नको सामाना गर्नुपरेको छ।
सांगीतिक टुर र कामले व्यस्त भएकाले विवाहका लागि समय निकाल्न पाएको छैन, उनले भने, अवको दुई बर्षमा भने पक्कै गर्छु। अहिलेसम्म चाहीँ सिंगलै छु।
विहेका लागि मलाई बुझ्ने र मन मिल्ने साथी खोजिरहेको छु। आजको कान्तिपुर दैनिकमा खबर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
