काठमाडौं । आइसीसी विश्वकप छनोट अन्र्तगत सातौं स्थानका लागि भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको छ।
जवाफि ब्याटिङमा उत्रेको नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ४ रनमा र अनिल साह ८ रनमा आउट भए ।
नेपालको तेस्रो विकेटको रुपमा कप्तान पारस खडका आउट भएका छन्। पारस खडका २२ रनमा आउट भए । अहिले क्रिजमा दिपेन्द्रसिंह ऐरी९११० र आरिफ सेख (शून्य) रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
