नेपाली क्रिकेटको अभूतपूर्व सफलता, आइसीसीको पेजभरी नेपालकै चर्चा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभूतपूर्व सफलतामा अन्तर्राष्ट्रिय सफलताप्रति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सम्मान जनाएको छ । उसले नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक वन डे मान्यता पाएकोप्रति बधाइस्वरुप आफ्नो फेसबुक पेज र ट्वीटर पेजमा नेपाली क्रिकेट टोलीको फोटोलाई कभर फोटो बनाएको छ ।

हेर्नुहोस् फोटो –

Advertisement

More News last news
Loading...