विश्वकप छनोट क्रिकेटः नेपाललाई तेस्रो सफलता

विश्वकप छनोटको प्ले अफमा नेपाल र पपुवा न्यूगिनी खेलिरहेका छन् ।

टस हारेर पहिले ब्याटिङ थालेको पपुवा न्यूगिनीले दोस्रो विकेट गुमाएको छ । आठौं ओभरको पाँचौ बलमा करण केसीले टोनी उराको विकेट लिएका छन् ।

Advertisement

यसअघि नेपाललाई पहिलो विकेट सोमपालले दिलाएका थिए । पपुवा न्यूगिनीका असद भाला मात्र १० रनमा आउट भए ।

More News last news
Loading...