काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ रुपैयाँ छ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा र विक्रिदर २६ रुपैयाँ ७३ रहेको छ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र विक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ७५ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ७५ पैसा रहेको छ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ८२ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ४२ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
