कलाकार मौमिता शाहद्वारा आत्महत्या

एजेन्सी । टेलिभिजन कलाकार मौमिता शाहले आत्महत्या गरेकी छिन्। २३ वर्षकी मौमिता बंगाली कलाकार हुन्।

मौमिता कोलकातामा भाडामा बस्दै आएकी थिइन्। उनी आफ्नै डेरामा झुण्डीएको अवस्थामा फेला परेकी हुन्।

Advertisement

मौमिताले के कारणले आत्महत्या गरिन् भन्ने अझै खुल्न सकेको छैन। उनको सामाजिक संजालको प्रोफाइलमा भएका पछिल्ला पोस्टहरु हेर्दा भने उनी केही दिन देखी निकै तनावमा भएको हुनसक्ने अनुमान गरिएको छ।

सुरुवाती आशंका डिप्रेसन मानिएता पनि प्रहरीले मौमिताको आत्महत्या सम्बन्धि थप अनुसन्धान अगाडी बढाएको छ।

More News last news
Loading...