अंपागता भएका व्यक्तिहरुको लागि कृषि तालिम

बहिरा अंपागता भएका व्यक्तिहरुलाई तरकारी खेती तथा अन्य अन्नबालीको उत्पादन गर्न सहज होस् भन्ने उद्धेश्यले स्याङ्जामा दिने तालिम सम्पन्न भएको गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाकोआर्थिक सहयोग तथा स्याङ्जा बहिरा संघको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले बहिरा अंपागता भएका व्यक्तिहरुलाई हाम्रो जस्तो कृषिप्रधानदेशमा यस किसिमको कार्यक्रमले तरकारी अन्य कृषि उत्पादनमा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउदैँ हरेक क्षेत्रमाअंपागता भएका व्यक्तिहरु सक्षम रहेको पुष्टि गर्न सहयोग पुग्ने विश्वास व्यक्त रिन उनले आफूले अपांगता भएकाव्यक्तिहरुको हक अधिकारका सम्बन्धमा प्रदेश सभामा निरन्तर उठाएको आगामी दिनमा अपांगता भएका व्यक्तिमैत्रीकानून , नीति ,कार्यक्रम बजेट निर्माण बनाएर सोको कार्यान्वयनमा पहल गर्ने बताइन

Advertisement

कृषि विकास कार्यालय प्रमुख प्रकाश वस्तीले अंपागता भएका व्यक्तिहरुको कृषि प्रतिको उत्साहपूर्वक रुचिले कृषिको व्यवसायिकरण, आधुनिकीकरणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।एकीकृत सेवा  कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले अंपागता भएका व्यक्तिहरुको सशक्तिकरण गरीलक्षित नागरिकको जीवनयापनमा सहजता ल्याउने उद्धेश्यको साथ कार्यक्रम गरेको बताए

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा कृषि विकास कार्यालय स्याङ्जाबाट प्राविधिक सहयोग  भएकोमा तरकारीखेतीसम्बन्धी तरीकाहरु , प्राङ्गारीक मल उत्पादन प्रयोगको साथै विभिन्न खेतीको बारेमा कृषि विकास कार्यालयका वरिष्ठकृषि अधिकृत अजय अधिकारी, कृषि अधिकृत संदिप रसाइली, बाली संरक्षण अधिकृत अम्बादत्त विष्टले प्रशिक्षण दिएका थिए भने दोभाषेको काम  लक्ष्मी श्रेष्ठ सुशिला रेग्मीले  रे

स्याङ्जा बहिरा संघका अध्यक्ष सन्जिव श्रेष्ठको अध्यतामा सम्पन्न उक्त कार्यक्रम सञ्जालन स्याङ्जा बहिरा संघ स्याङ्जाकासल्लाहकार कुलप्रसाद भण्डारीले गरेका थि। कार्यक्रममा सुनाई सम्बन्धी अपाङ्गता भएका ३० जना व्यक्तिहरुसहभागिता रहेको थियो

More News last news
Loading...