स्याङ्जा १ मा रास्वपाका रेग्मी विजयी

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नं बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. धनन्जय रेग्मी२९ हजार ७१ मत प्राप्त गरी बिजयी भएका छन् मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले सबैभन्दा बढी मत प्राप्त गरेकारेग्मीलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेका हुन्

उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका उम्मेद्वार भरतराज ढकालले १८ हजार ८ सय ५७ मत प्राप्त गरे यस्तै, नेकपाएमालेका उम्मेद्वार मीन प्रसाद गुरुङले १६ हजार ८ सय ४ नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५ सय ५२ मतप्राप्त गरे

Advertisement

More News last news
Loading...