स्याङ्जामा मतदातामा देखिएन धेरै उत्साह, ४५ प्रतिशत मात्रै खस्यो मत

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहिबार मतदान कार्य सम्पन्न भएको छ । जसमा स्याङ्जामा ४५ प्रतिशत मतखसेको बिहान बजेदेखि सुरु भएको मतदान बेलुका बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । यसपालि स्याङ्जामा अपेक्षाअनुसार मतदाताको उत्साह भने देखिएन्

जिल्लाभरका मतदान केन्द्रमा सुरक्षाको कडा व्यवस्था मिलाइए पनि अधिकांश स्थानमा मतदाताको उपस्थिति मध्यम रहेकोथियो बिहानको समयमा मतदान केन्द्रहरूमा कम चहलपहल देखिएको भए पनि दिउँसोपछि केही स्थानमा मतदाताकोउपस्थिति बढेको थियो

Advertisement

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र भयरहित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनालाई मतदान केन्द्र तथाआसपासका क्षेत्रमा परिचालन गरिएको थियो

मतदान सम्पन्न भएसँगै अब मतपेटिका संकलन गरी सुरक्षित रूपमा मतगणना स्थलमा ल्याउने काम भईरहेको र राति १० बजेसम्म सबै मतदान केन्द्रको मतपेटिका मतगणना स्थल ल्याइ सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको

मतपेटिका मतगणना स्थल ल्याइसकेपछि आजै सर्वदलिय वैठकपछि सहमति जुटेमा मतगणना हुने बुझिएको छ । यसपालिको निर्वाचनमा पनि जिल्लामा क्रियापुत्रीले पनि मतदान गरेका थिए कति जनाले गरे भन्ने एकिन विवरण आईसकेको छैन ।

स्याङ्जामा सुरक्षा संवेदनशीलताको मूल्यांकनका आधारमा ५६ केन्द्रलाई अतिसंवेदनशील, ७१ लाई संवेदनशील ७२केन्द्रलाई सामान्य श्रेणीमा राखिएको थियो । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यहाँ कुल लाख ४८ हजारभन्दा बढीमतदाता छन् । जसमा महिला मतदाताको संख्या पुरुषभन्दा केही बढी यहाँ लाख २२ हजार ४६४ पुरुष, लाख २६हजार ३५१ महिला एक जना अन्य लिङ्गका मतदाता रहेका छन्

निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारसहित तीन स्वतन्त्र गरी २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । स्याङ्जाजिल्ला अन्तर्गत क्षेत्र नम्बर मा एक जना स्वतन्त्र उम्मेदवारसहित ११ राजनीतिक दलका गरी कुल १२ जना उम्मेदवार चुनावीमैदानमा उत्रिएका छन् त्यसैगरी, क्षेत्र नम्बर मा दुई जना स्वतन्त्रसहित कुल १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ ।

More News last news
Loading...