यहि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न राजनीतिक दलहरुले आफ्ना प्रचारप्रसारका कार्यहरु गर्दै आएका थिए ।
सोहि क्रममा नेपाली काँग्रेस स्याङ्जाले स्याङ्जा क्षेत्र न १ मा सोमबार स्याङ्जाको नागडाडा देखि हेलु सम्म बाईक र्यालि सहित आफ्नो लहर प्रदर्शन भएको छ । सो र्यालिमा हजारौं युवाहरु सहभागि थिए ।
प्रतिनिधि सभा निर्वाचन -२०८२ अन्तर्गत मौन अवधि फाल्गुन १८ राति १२ बजेदेखि सुरु हुदैछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
