आरुचौरमा बन्ने भयो पक्की बाटो : स्थानियमा सहजता थपिने विश्वास

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा अन्तर्गत आरूचौर सडक खण्डमा करिब साढे सात करोड रुपैयाँ बराबरकोठेक्का प्रक्रिया सम्पन्न भएको छ । यो सँगै अब निर्माण कार्य प्रारम्भ हुन लागेको हो ।

सो योजना अन्तर्गत काउरे देखि आरूचौर घोप्टेओढार सम्म सडक कालोपत्रे हुनेछजसले स्थानीय बासिन्दालाई सहजआवागमन थपिनेछ भने दीगो विकासको मार्गमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ।

Advertisement

More News last news
Loading...