स्याङ्जा १ रास्वपा उम्मेद्वार रेग्मीको वाचा : गुणात्मक कानुन निर्माण गर्ने, स्याङ्जालाई सुन्तला हब बनाउने

स्याङ्जा निर्वाचन क्षेत्र बाट रास्वपा उम्मेद्वार बनेका डा. धनन्जय रेग्मीले आफ्नो चुनावी वाचापत्र वाचापत्र सार्वजनिक गरेका छन

उनले सार्वजनिक गरेको वाचापत्रमा जीवन्त सँसद, गुणात्मक कानुन सिद्दार्थ राजमार्गको विस्तार, स्तरोन्नति तथा दिर्घकालिनसुधारलाई पहिलो प्राथमिकतामा राखिने उल्लेख

Advertisement

यस्तै, सिँचाईमा कार्य गर्ने, डिजिटल पहुँच तर्फ फोर जि इन्टरनेट सेवा पुर्याउने, नेटवर्क विस्तार गर्ने लगायतका योजना रेग्मीको शिक्षामा नीतिगत विधायाकि भुमिका सँगै सिपमुलक व्यवहारिक प्राविधिक शिक्षामा जोड दिने, प्लस टु पछि रोजगारीकालागि विशेष पहल गर्ने लगायतका बुदाँ रेग्मीको वाचापत्रमा समावेश छन्

उनको वाचापत्रमा प्राथमिक स्वास्थ्य सुधार, एक पालिका, एक आयुर्वेद अस्पताल निर्माणका लागि नीतिगतपहल,नागरिकको घरघरमा शुद्द खानेपानीको पहुँच, सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिने सार्वजनिक वाचापत्रमाउल्लेख यसैगरी, कृषिमा आधुनिकिकरण, व्यवसायिक नाफामुखि बनाउन नेतृत्वदायि भुमिका खेल्ने सो वाचापत्रमा भनेरोजगारितर्फ बास, लाइमस्टोन, डोलोमाइट, स्लेटमा आधारित साना तथा मझौला उद्योग स्थापना गरि स्थानिय स्तरमा हजारौयुवालाई स्वरोजगार बनाउने पनि रास्वपा उम्मेद्वार रेग्मीले आफ्नो चुनावी वाचापत्रमा उल्लेख गरेका छन

यस्तै, स्याङ्जालाई राष्टिय स्तरमै सुन्तला उत्पादनको हबका रुपमा विकास गर्ने लगायतका वाचा पनि उनले गरेका छन स्याङ्जालाई पर्यटन सस्कृतिसँग जोड्ने लगायतका महत्वाकाँक्षी योजना समेटेका छन्

More News last news
Loading...