घट्यो सुनको भाउ, तोलाको कति ?

पोखरा । नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले घटेको छ। छापावाल सुनको मूल्य हाल तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको छ। काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ । यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैबिच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...