भोलि सार्वजनिक बिदा ✍️ नयाँपुस्ता डटकम २२ चैत्र २०८१, शनिबार ०७:०७ काठमाडौँ । सरकारले आइतबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदादिने निर्णय भएको जानकारी दिएको हो । Advertisement