कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ।

बोर्डले बिहीबार कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार २०८२ सालको परीक्षा आगामी वैशाख ११ बिहीबारबाट सुरु भई वैशाख २४ गते बुधबारसम्म सञ्चालन हुने छ। परीक्षा हरेक दिन बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गरिने छ।

Advertisement

More News last news
Loading...