१ लाख तिर्न नसक्दा रबिको समर्थनमा अधिवक्तालाई कुटपिट गर्ने जैसी कारागार चलान

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन्।

उनीसहित तीनजनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो। दुई जना धरौटी बुझाएर रिहा भए भने उनले धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।

Advertisement

More News last news
Loading...