बर्दियाका सामाजिक अभियान्ता अधिकारी नेत्रज्योति संघबाट सम्मानित

 

काठमाडौं । आँखा उपचार सेवामा प्रवाहमा पुर्याएको योगदानको उच्च कदर गर्दै बर्दियाका युवराज अधिकारी सम्मानित भएका छन ।

नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको २९ औं अधिवेशनका अवसरमा अायाेजित कार्यक्रममा बर्दिया मधुवन नगरपालिका बडा नं ८ का सामाजिक अभियन्ता युवराज अधिकारीलाई सम्मानित गरेको हो ।

Advertisement

सम्मान पत्र संगै अधिकारीलाई यशस्कर सदस्यता प्रदान गरिएको समेत प्रदान गरिएकाे छ । अधिकारीलाई नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले सम्मान पत्र प्रदान गरेका थिए ।

उनी हाल नेपाल तरूण दलकाे केन्द्रीय सदस्य समेत रहेका छन् ।

More News last news
Loading...