आज झन् घट्यो सुन, तोलाको कति ?

काठमाडौं । आज साताको तेस्रो नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो तोलामा १ सय रुपैयाँले घटेको सुन आज पनि निरन्तर घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज एक लाख ६० हजार पाँच सय निर्धारण भएको आज भने १ लाख ६० हजार कायम भएको छ ।

Advertisement

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 

More News last news
Loading...