१०० प्रमुख प्रशासकीय अधिकृत रिक्त गाउँपालिकामा खटाइए, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका विभिन्न सय गाउँपालिकाहरूमा बुधबार सय जना शाखा अधिकृतहरूलाई पदस्थापन गरेको छ । स्टाफ कलेजको ६ महिना तालिम सकेका १ सय अधिकृतलाई विभिन्न गाउँपालिकामा खटाइएको हो ।

ती गाउँपालिकामा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महत्त्वपूर्ण कामकाज प्रभावित हुँदै आएका थिए भने कैयौँ गाउँपालिकाहरू निमित्तको भरमा सञ्चालन हुन बाध्य भइरहेका थिए । अब ती गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।

Advertisement

सामान्यले बुधबार सय शाखा अधिकृतलाई गाउँपालिकामा पठाएसँगै कोशी,मधेश , वाग्मती र गण्डकी प्रदेशका सबै गाउँपालिकाहरूले प्रमुख प्रशासकीय अधिकृत पाउने भएका हुन् । कर्णाली र सुदूर पश्चिम प्रदेशका केही गाउँपालिका भने रिक्त नै हुनेछन् ।

को कहाँ ? यस्तो छ सुची  

कृष्ण बहादुर थापा –झिमरुक गाप प्युठान

नारायणजंग पाण्डे –भगवतीमाई गापा दैलेख

नगेन्द्र प्रसाद रिजाल –चौकुने गापा सुर्खेत

संगम पौडेल –मेन्छयायेम गापा तेहथुम

धनी प्रसाद खड्का –रुन्टीगढी गापा रोल्पा

विशाल घिमिरे –नेचासल्यान गापा सोलुखुम्बु

कृष्ण देवकोटा –दुप्चेश्वर गापा नुवाकोट

राजु ज्ञवाली –मर्स्याङ्दी गापा लमजुङ

बद्रीनाथ पोखरेल–सायल गापा, डोटी

सुवर्ण खनाल –झुम्लु गापा काभ्रेपलाञ्चोक

ऋषिराम घिमिरे –विहादी गापा , पर्वत

सरोज पाण्डे –शिवनाथ गापा , बैतडी

रुद्रहरी पुरी –डुडुवा गापा , बाँके

जीवन घिमिरे –जन्तेढुंगा गापा , खोटाङ

द्धारिका ओझा –बलेफी गापा , सिन्धुपाल्चोक

प्रदिपराज भण्डारी –हेलम्वु गापा, सिन्धुपाल्चोक

अनिल अंगाई –तादी गापा , नुवाकोट

नवराज वली –मेल्लेख गापा, अछाम

अटल प्रकाश पुरी –चौरी देउराली गापा काभ्रेपलाञ्चोक

सरोज उपाध्याय –गोसाइकुण्ड गापा रसुवा

सरद गौतम –सोताङ गापा सोलुखुम्बु

दमन दाहाल –नौमुले गापा दैलेख

प्रविना आचार्य –तारकेश्वर गापा नुवाकोट

यादव भट्टराई –तालकोट गापा , बझाङ

मोना झा –रुपनी गापा , सप्तरी

विमल रिजाल –खानीखोला गापा, काभ्रेपलाञ्चोक

जीवन सुवेदी –साकेला गापा, खोटाङ

ज्योती कुमारी बोहरा –सुर्नया गापा, बैतडी

विमल गौतम –मिक्वाखोला गापा , ताप्लेजुङ

More News last news
Loading...