काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य थोरै बढेको छ । आज सुन प्रतितोला १०० रुपैयाँ बढेर प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला १ लाख ५२ हजार १०० र चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
