काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार १ हजार ३०० बढेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको सुन आज १ हजार २ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँ पुगेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
