आज घट्यो कि बढ्यो सुन ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सोमबार र मंगलबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलाको २० रुपैयाँले घटेर १७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

More News last news
Loading...