काठमाडाैं | नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एकैपटक ५८७ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।
यसअघि सोमबार नै नेपाल प्रहरीका तीन जना डीआईजीको सरुवा भएको थियो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सोमबार बसेको बैठकले डीआईजी कृष्णहरि शर्मा पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरेको थियो ।
को कहाँ सरुवा भए ?
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
