लगातार बढेको सुनको भाउ आज कति छ ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँ घटेर १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि सोहि छ ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि सामान्य घटेर १ हजार ८५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको थियो ।

Advertisement

 

More News last news
Loading...