भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या ✍️ नयाँपुस्ता डटकम २३ असार २०८१, शनिबार २०:५२ काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्ने गएका ४ जना भोजपुर र धरानको भएको अपुष्ट खबर छ ।