गजकेसरी राजयोगका कारण यी राशिका लागि सुरु भए सुखका दिन, मिल्नेछ लाभ नै लाभ !

वैदिक ज्योतिषशास्त्रका अनुसार ग्रहहरूको राशि परिवर्तन र नक्षत्र परिवर्तनका कारण राजयोग लगायत धेरै अद्भुत संयोजनहरू सिर्जना हुन्छन्। जसको मेष देखि मीन सम्म १२ राशिहरुमा शुभ र अशुभ प्रभाव हुन्छ ।

द्रिक पञ्चाङका अनुसार मनको कारक चन्द्रदेव जुन ४ देखि वृष राशिमा बसेको छ । देवगुरु बृहस्पति पनि वृष राशिमा रहेको छ । बृहस्पति र चन्द्रमाको संयोगले गजकेसरी राजयोगको निर्माण हुनेछ । जसको शुभ प्रभावका कारण धन, सुख र सौभाग्यमा वृद्धि हुने केही राशिको योग रहेको छ । जानौं गजकेसरी राजयोगले कुन राशिको भाग्य चम्किन्छ ?

Advertisement

मेष: मेष राशिका व्यक्तिहरूले गजकेसरी राजयोगको निर्माणबाट प्रचुर लाभ मिल्नेछ। धन आर्जनका नयाँ मार्ग प्रशस्त हुनेछन् । भौतिक सम्पतिमा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा सुख शान्ति रहनेछ। सत्तारुढ दलबाट सहयोग मिल्नेछ । लामो समयदेखि रोकिएको धन फिर्ता हुनेछ। धन सम्वन्धी समस्याबाट राहत मिल्नेछ ।

कन्या: जीवनको हरेक क्षेत्रमा अपार सफलता मिल्नेछ। अविवाहितको विवाह तय हुन सक्छ। आम्दानीका नयाँ स्रोतबाट आर्थिक लाभ हुनेछ ।प्रेम जीवनमा सुख मिल्नेछ। पार्टनरबाट सहयोग मिल्नेछ । सम्बन्धमा रहेको तिक्तता हट्नेछ । प्रेम सम्बन्धमा मधुरता रहनेछ।

तुला: चन्द्रमा र बृहस्पतिको मिलनका कारण तुला राशिका व्यक्तिहरूलाई प्रशस्त लाभ मिल्नेछ। करियरमा उन्नतिको लागि धेरै सुनौलो अवसरहरू आउनेछन्। आम्दानी बढ्नेछ। व्यापार व्यवसायमा विस्तार हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। घरपरिवारबाट सहयोग मिल्नेछ । आम्दानीका नयाँ स्रोतबाट आर्थिक लाभ हुनेछ। भौतिक सुखसुविधा बढ्नेछ।

More News last news
Loading...