स्वास्थ्य मन्त्रीमा यादव र राज्यमन्त्रीमा खानद्वारा शपथ ग्रहण ✍️ नयाँपुस्ता डटकम ३१ बैशाख २०८१, सोमबार २०:५० काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सोमबार नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनु भएको हो । त्यस्तै, राज्यमन्त्रीमा जसपाकै हसिना खानले शपथ लिनुभएको छ । Advertisement