विदेशी मुद्राको विनिमयदर : बढ्यो US डलर, ओरालो यात्रामा जापनिज यान

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसा रहेको छ।

Advertisement

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.31 133.91
EUR (European Euro)
1 143.04 143.69
GBP (UK Pound Sterling)
1 166.08 166.83
CHF (Swiss Franc)
1 146.55 147.21
AUD (Australian Dollar)
1 87.68 88.07
CAD (Canadian Dollar)
1 97.11 97.55
SGD (Singapore Dollar)
1 98.26 98.70
JPY (Japanese Yen)
10 8.55 8.59
CNY (Chinese Yuan)
1 18.45 18.53
SAR (Saudi Arabian Riyal)
1 35.54 35.70
QAR (Qatari Riyal)
1 36.56 36.73
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 36.30 36.46
MYR (Malaysian Ringgit)
1 28.12 28.25
KRW (South Korean Won)
100 9.72 9.76
SEK (Swedish Kroner)
1 12.20 12.26
DKK (Danish Kroner)
1 19.18 19.26
HKD (Hong Kong Dollar)
1 17.06 17.13
KWD (Kuwaity Dinar)
1 433.23 435.18
BHD (Bahrain Dinar)
1 353.54 355.13
More News last news
Loading...