आज कति छ सुनको मूल्य ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ७५० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...