काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । अशोक राइको नेतृत्वमा निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेका बेला पार्टी विभाजनको निर्णय भएको हो । निर्वाचन आयोगमा दिएको निदेदनमा सात जनाले हस्ताक्षर गरेका छन् ।
अशोक राई साथ दिने सांसदहरु
अशोक राई
नवलकिशोर साह
प्रदीप यादव
रञ्जु कुमारी झा
विरेन्द्र महतो
सुशिला श्रेष्ठ
हसिना खान
उपेन्द्र यादवको साथमा रहेका सांसदहरु
प्रकाश अधिकारी
राजकिशोर यादव
रेखा यादव
उपेन्द्र यादव
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
