आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइबारका लागि सुन-चाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ७५० सय रुपैयाँ रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

More News last news
Loading...