२३ निर्माण कम्पनी कालोसूचीमा, कुन कुन ? ✍️ नयाँपुस्ता डटकम १४ चैत्र २०८०, बुधबार १५:१९ काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा कन्स्ट्रक्सन कम्पनीलाई कालो सूचीमा राखेको छ । आज प्रकाशित सूचनामा विभिन्न सरकारी कार्यालयले ६ महिनादेखि ३ वर्षसम्म कालोसूचीमा राख्नका लागि खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेका थिए । Advertisement