कति छ आज सुन-चाँदीको मुल्य ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...